PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

ललिता निवास प्रकरण : भाटभटेनीका सञ्चालक गुरुङलाई २ करोड धरौटीमा रिहा गर्न आदेश



पहिलोपोस्ट

ललिता निवास प्रकरण : भाटभटेनीका सञ्चालक गुरुङलाई २ करोड धरौटीमा रिहा गर्न आदेश

काठमाडौं: ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङलाई विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।

न्यायाधीशद्वय प्रेमबहादुर कार्की र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले गुरुङलाई २ करोड धरौटीमा रिहा गर्न आदेश दिएको हो।

आदेशपछि गुरूङ बैँक ग्यारेन्टी जुटाउने प्रयासमा लागेका छन्।

अख्तियारले दुरुपयोग अनुसन्धान आयोगले गुरुङसँग ५० करोड ४७ लाख रुपैयाँको बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell