PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

प्रचण्ड-नेपाल समूहले बागबजारमा निकाल्यो मसाल जुलुस

प्रचण्ड-नेपाल समूहले बागबजारमा निकाल्यो मसाल जुलुस

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल समूहले बिहीवारको लागि आह्वान गरेको देशव्यापी आमहड्तालको पूर्व सन्ध्यामा बागबजारमा मसाल जुलुस निकालेको छ।

आमहड्ताललाई सफल बनाउन भन्दै प्रचण्ड-नेपाल समूहले मसाल जुलुस निकालेको हो। सरकारले संवैधानिक निकायहरुमा एकलौटी रुपमा नियुक्त गरेका पदाधिकारीहरुलाई शपथ खुवाएसँगै प्रचण्ड नेपाल समूहले आमहड्तालको घोषणा गरेका हुन्।

सबै फोटो : अमित मचामसी/ पहिलोपोस्ट



ट्रेन्डिङ पोस्ट

Ncell