PahiloPost

Jul 19, 2026 | ३ साउन २०८३

आमहड्तालको पूर्व सन्ध्यामा धनगढीमा प्रचण्ड-नेपाल समूहको मसाल जुलुस



एम बम

आमहड्तालको पूर्व सन्ध्यामा धनगढीमा प्रचण्ड-नेपाल समूहको मसाल जुलुस

कैलाली : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल समूहले भोलि बिहीवार गरेको देश व्यापी आमहड्तालको पूर्व सन्ध्यामा धनगढीमा मसाल जुलुस निकालेको छ।

धनगढी बजारस्थित पार्क मोडबाट सुरु भएको मसाल जुलुस एलएनचोकमा पुगेर समापन भएको हो। मसाल जुलुसमा सुदूरपश्चिम प्रदेशमा पूर्व सामाजिक विकास मन्त्री दीर्घ सोडारी लगायत युवाहरूको सहभागिता रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell