PahiloPost

Jul 9, 2026 | २५ असार २०८३

बन्द गराउँदै हिँड्नेहरु धमाधम यसरी परे प्रहरीको नियन्त्रणमा, हेर्नुस् फोटोमा

बन्द गराउँदै हिँड्नेहरु धमाधम यसरी परे प्रहरीको नियन्त्रणमा, हेर्नुस् फोटोमा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : बन्द गराउँदै हिँड्नेहरुलाई प्रहरीले धमाधम नियन्त्रण गर्न थालेको छ। कोटेश्वर क्षेत्रमा शंका लागेका व्यक्तिहरुलाई यसरी नियन्त्रणमा लिइरहेको छ।

बन्द गराउँदै हिडेका ५६ जनालाई प्रहरीले  नियन्त्रणमा लिइसकेको जनाएको छ।

प्रचण्ड-माधव समूहले बुधवार संबैधानिक परिषद्को नियुक्तिलाई लिएर आज आम हड्तालको घोषणा गरेको हो। गृहमन्त्रालयले भने सम्पूर्ण सुरक्षा व्यवस्था मिलाएकाले निर्वाध रुपमा यातायात, व्यापार, उद्योग सञ्चालन गर्न आह्वान गरेको छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell