PahiloPost

May 16, 2026 | २ जेठ २०८३

अष्टलक्ष्मी शाक्य कलंकीबाट पक्राउ



पहिलोपोस्ट

अष्टलक्ष्मी शाक्य कलंकीबाट पक्राउ
फोटो : Khush Raj Lama/facebook

काठमाडौं : प्रचण्ड माधव समूहकी नेतृ अष्टलक्ष्मी शाक्य कलंकी क्षेत्रबाट पक्राउ परेकी छन्। प्रचण्ड माधव पक्षको आमहड्तालमा कलंकी क्षेत्रमा खटिएकी उनलाई प्रहरीले प्रकाउ गरेको नेता विष्णु रिजालले जनाएका छन्।


'आज बिहानै निरंकुश सरकारले नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलगायतका नेताहरूलाई कलंकीबाट गिरफ्तार गरेको छ,' रिजालले भनेका छन्।

त्यस्तै बन्द गराउँदै हिडेका अन्य ६० जना भन्दा बढी मानिसलाई नियन्त्रणमा लिएको छ। आज बिहानै काठमाडौं गोंगबुमा ट्याक्सी जलाइएको छ। अज्ञात समुहले  प्रदेश ३-०१-००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell