PahiloPost

May 14, 2025 | १ जेठ २०८२

चाबहिल चोकमा प्रदर्शनकारी आक्रमक, प्रहरी चाहिँ शान्त

चाबहिल चोकमा प्रदर्शनकारी आक्रमक, प्रहरी चाहिँ शान्त

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका प्रर्दशनकारीले चाबहिल चोकमा टायर बालेर प्रदर्शन गरेका छन्। बिहानैदेखि चाबहिल चोकमा भेला भएर प्रदर्शनकारीले सरकारको कदम विरुद्ध नाराबाजी गरेका थिए।

प्रहरीले चाबहिल जाने सडकमा सवारीलाई डाइभर्ट गरेको छन्। आन्दोलित समूहले सडकमा नै टायर ल्याएर बालेपछि सुरक्षाकर्मीले आगो नियन्त्रणमा लिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell