PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

'आइ लभ यू ओली' भन्दै आमहड्तालको प्रतिकारमा उत्रिए प्रधानमन्त्री समर्थक



प्रवीण रानाभाट

'आइ लभ यू ओली' भन्दै आमहड्तालको प्रतिकारमा उत्रिए प्रधानमन्त्री समर्थक

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-माधव नेपाल समूहले गरेको आमहड्तालविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओली समर्थकले प्रतिकार जुलुस निकालेका छन्।

नेकपा एमालेका नेता महेश बस्नेतसहितको टोली केपी ओलीको फोटो छातीमा टाँसेर, 'आइ लभ यू ओली' भन्दै प्रदर्शनमा उत्रिएका हुन्।

आमहड्तालबिच प्रदर्शनकारीहरू प्रदर्शनी मार्गदेखि कमलादी चोकसम्म पुगे।

विहीवार बिहानैदेखि प्रचण्ड-नेपाल समूहका नेता कार्यकर्ता आम हड्ताललाई सफल बनाउन भन्दै सडकमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell