A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6995f4ea0fc624.05250280): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6995f4ea0fc624.05250280,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

ओलीमय दरबारमार्ग : सत्ताको शक्ति प्रदर्शनको भव्य तयारी
PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

ओलीमय दरबारमार्ग : सत्ताको शक्ति प्रदर्शनको भव्य तयारी

ओलीमय दरबारमार्ग : सत्ताको शक्ति प्रदर्शनको भव्य तयारी

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज राजधानीमा शक्ति प्रदर्शन गर्दैछ। नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रमको अन्तिम तयारी अहिले जारी छ।

दरबारमार्गमा प्रधानमन्त्री ओलीका तस्बिरहरु सजाइएको छ भने मञ्चमा डिजिटल डिस्प्लेसहित सजाउने काम भइरहेको छ। प्राविधिकहरुले अडियोको परीक्षण गरिरहेका छन्। दरबारमार्ग पखालिएको छ भने पसलहरु बन्द छन्। 

दरबारमार्ग आज जगमगाएको छ। सत्तारुढ दलले आफ्नो शक्ति सडकमा प्रदर्शन गर्ने भएकाले पनि यसमा धेरैको चासो छ। प्रधानमन्त्री ओ‌लीले जनप्रदर्शन के हो भन्ने देखाइदिने बताएकाले पनि आज धेरैको चासो छ - सत्ता शक्ति प्रदर्शनमा। 



ट्रेन्डिङ पोस्ट

Ncell