PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

ओलीको सम्बोधन सुन्न नव बेहुला तथा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई पनि, प्रधानमन्त्री पनि पुगे सभास्थल

ओलीको सम्बोधन सुन्न नव बेहुला तथा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई पनि, प्रधानमन्त्री पनि पुगे सभास्थल

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको आमसभा सुरु भएको छ।

काठमाडौंका विभिन्न क्षेत्रबाट निस्केको र्‍याली कार्यक्रमस्थल दरबारमार्ग पुगिसकेको छ। झाँकी सहितको र्‍यालीलाई मेयरदेखि मुख्यमन्त्रीले समेत नेतृत्व गरिरहेका छन्। केही समयअघि मात्र बिहे बन्धनमा बाँधिएका प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई समेत र्‍यालीमा सहभागी भएका छन्।

झन्डा, झाँकी सहितको र्‍याली नाच्दै गाउँदै कार्यक्रमस्थल पुगेको हो।



ट्रेन्डिङ पोस्ट

Ncell