PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

चिढियाखानामा थुन्ने गृहमन्त्री थापाको अभिव्यक्तिलाई लिएर भीम रावलको जवाफ : तानाशाह बन्ने दु:स्वप्न



पहिलोपोस्ट

चिढियाखानामा थुन्ने गृहमन्त्री थापाको अभिव्यक्तिलाई लिएर भीम रावलको जवाफ : तानाशाह बन्ने दु:स्वप्न

काठमाडौं : गृहमन्त्री रामबहादुर थापाको अभिव्यक्तिलाई लिएर आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले  पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दु:स्वप्न भएको टिप्पणी गरेका छन्। 

पूर्व गृहमन्त्री समेत रहिसकेका रावलले ट्विट गर्दै गृहमन्त्री थापाको अभिव्यक्तिमाथि यस्तो टिप्पणी गरेका हुन्।

'प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिसभा विघटन र मनपरी गर्ने असंवैधानिक कार्यका विरुद्ध आन्दोलन गर्नेहरुलाई जावलाखेलको चिडियाखानामा थुने गृह मन्त्रीको भाषण प्रधानमन्त्री ओली निरंकशु पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दु:स्वप्ना देखिरहनु भएको पुष्टि हुन्छ,' रावलले लेखेका छन्, 'निरंकुशता ढल्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell