PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

हिउँ परेपछिको चन्द्रागिरि...

हिउँ परेपछिको चन्द्रागिरि...

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : आज काठमाडौंमा हल्का वर्षा भएसगैँ चन्द्रागिरिमा हिउँ परेको छ। उपत्यकाको मौसम बदली हुँदा चिसो ह्वात्तै बढेको छ।

हिउँ परेसँगै मानिसहरु हिउँ खेल्न चन्द्रागिरि पुगेका छन्। चन्द्रागिरिमा हिउँ खेल्दै गरेका फोटोहरु सामाजिक संजालहरुमा देखिएका थिए। 

लकडाउनका कारण ठप्प भएको चन्द्रागिरी हिल्समा अहिले आन्तरिक पर्यटकहरुको चहलपहल शुरु भएसँगै राहत मिलेको छ। विगत केही वर्षदेखि राजधानीवासीलाई हिउँ खेल्ने वैकल्पिक स्थानका रुपमा चन्द्रगिरि विकास हुँदै गएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell