PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

हाम्रो त कान्छा जिस्क्याउने बानी, चम्चा मट्याङ्ट्याङ्



पहिलोपोस्ट

हाम्रो त कान्छा जिस्क्याउने बानी, चम्चा मट्याङ्ट्याङ्

सत्ताले सडकमा शक्ति प्रदर्शन ! सुन्दैमा अचम्म लाग्ने विषय। जे अन्त हुँदैन त्यही हुन्छ यहाँ। प्रतिनिधिसभा विघटनको विषयलाई लिएर सत्तारुढ दल प्रस्ट दुई खेमामा टुक्रिएको छ। एउटा खेमा त्यसको विरोधमा आन्दोलित हुँदै शक्ति प्रदर्शन गर्छ। प्रतिकारमा सरकारका प्रमुख नै मानिसहरु डाक्छन् र शक्ति देखाउँछन्। पूर्व राजा ज्ञानेन्द्र शाहले सत्ता आफ्नो कब्जामा लिएपछि ठाउँठाउँमा यस्तै शक्तिको प्रदर्शन गरेका थिए। उनी जहाँ पुग्थे, त्यहाँ मानिसहरु अटाइनअटाइ ओइरिन्थे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell