PahiloPost

Jun 18, 2026 | ४ असार २०८३

भागरथीलाई न्याय दिन माग गर्दै आरआर क्याम्पस अगाडि नेविसंघको प्रदर्शन

भागरथीलाई न्याय दिन माग गर्दै आरआर क्याम्पस अगाडि नेविसंघको प्रदर्शन

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : बैतडीमा मृत अवस्थामा फेला परेकी भागरथी भट्टलाई न्याय दिन माग गर्दै नेविसंघले प्रदर्शन गरेको छ। दोषीलाई कारबाहीको माग गर्दै नेविसंघले आरआर क्याम्पस अगाडि प्रदर्शन गरेको हो।

बिहीवार साँझ बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ को जंगलमा भागरथी मृत अवस्थामा फेला परेकी थिइन्। उनको बलात्कारपछि हत्या भएको प्रहरीले आशंका गरेको छ। घटनाको अनुसन्धान जारी छ।



ट्रेन्डिङ पोस्ट

Ncell