PahiloPost

Jun 28, 2024 | १५ असार २०८१

भन्सार छलेर ल्याइएका साढे ११ लाख बराबरको सामान बरामद



पहिलोपोस्ट

भन्सार छलेर ल्याइएका साढे ११ लाख बराबरको सामान बरामद

वीरगंज : पर्सा प्रहरीले भन्सार छलेर भित्र्याइएको साढे ११ लाख बराबरको सामान बरामद गरेको छ।

विभिन्न समयमा भारतबाट भन्सार छलेर भित्रिने क्रममा ११ लाख ४८ हजार मूल्य बराबरको लत्ताकपडा, खाधान्न र हार्डवेयर लगायतका सामानहरु सीमामा रहेका प्रहरी इकाई तथा यस कार्यालयको प्रहरी टोलीले बरामद गरी आवश्यक कारबाहीको लागि वीरगंज भन्सारमा पठाइएको पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell