PahiloPost

May 16, 2025 | ३ जेठ २०८२

अव्यवस्थित तारहरुले बढ्दो त्रास : मध्यबानेश्वरमा विजुलीको पोल लागेको आगो नियन्त्रणमा

अव्यवस्थित तारहरुले बढ्दो त्रास : मध्यबानेश्वरमा विजुलीको पोल लागेको आगो नियन्त्रणमा

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं: मध्यबानेश्वरमा आज विजुलीको पोलमा आगलागी हुँदा केहीबेर आवतजावतमा समस्या भएको छ। मध्यान्ह भएको आगलागीपछि केही बेर अवस्था तनावपूर्ण भएको थियो।

आगो फैलिँदै गएपछि स्थानीयहरु मिलेर आगो नियन्त्रणमा लिन प्रयास गरेका थिए। अहिले आगो नियन्त्रणमा आइसकेको छ।

काठमाडौंमा अव्यवस्थित तरिकाले तारहरु राखिएका कारण यसरी आगलागीका घटनाहरु भइरहन्छन्। तार र पोलहरु घर नजिकै हुँदा यस्तो घटना हुँदा भौतिक क्षति समेत हुने गरेको छ। 



ट्रेन्डिङ पोस्ट

Ncell