PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

नवनिर्मित सिंहदरबारको प्रवलीकरण कार्यप्रति प्रधानमन्त्री ओलीद्वारा सन्तोष व्यक्त



पहिलोपोस्ट

नवनिर्मित सिंहदरबारको प्रवलीकरण कार्यप्रति प्रधानमन्त्री ओलीद्वारा सन्तोष व्यक्त

काठमाडौं : नवनिर्मित सिंहदरबारको प्रवलीकरण कार्यप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले सन्तोष व्यक्त गरेका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार नवनिर्मित सिंहदरबारको अवलोकन गर्दै प्रधानमन्त्री ओलीले प्रवलीकरण कार्यप्रति सन्तोष व्यक्त गरेका हुन्।

आज प्रधानमन्त्री ओली एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रवलीकरण सम्पन्न भएको सिंहदरबारको अवलोकन तथा अनुगमन गरेका थिए।

यही फागुन ३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नयाँ भवनमा स्थानान्तरण हुने प्राधिकरणले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell