PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

भूकम्पले क्षती पुर्‍याएको सिंहदरवारको मुल भवन पुन: निर्माण, प्रधानमन्त्रीद्वारा उद्घाटन 

भूकम्पले क्षती पुर्‍याएको सिंहदरवारको मुल भवन पुन: निर्माण, प्रधानमन्त्रीद्वारा उद्घाटन 

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालको भूकम्पले क्षती पुर्‍याएको सिंहदरवारको मुल भवनको पुन:निर्माण गरिएको भवनको उद्घाटन गरेका छन्। अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुन: यही भवनबाट सञ्चालन हुने छ। 

२०७२ सालको भूकम्पले क्षति पुर्‍याएको भवनको प्रबलीकरण गरिएएको हो। यसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै सरकारका तीन वर्षका प्रगती विवरण प्रस्तुत गरिरहेका छन्। 



ट्रेन्डिङ पोस्ट

Ncell