PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

राष्ट्रपतिको सवारीका कारण काठमाडौंका केही स्थानमा सवारी प्रभावित



पहिलोपोस्ट

राष्ट्रपतिको सवारीका कारण काठमाडौंका केही स्थानमा सवारी प्रभावित

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको कारणले राजधानीका केही स्थानमा सवारी आगमन प्रभावित भएको छ।

आज बिहान राष्ट्रपति भण्डारी हनुमाढोकामा बसन्त श्रवण गर्न जाने र फर्किने समयमा सवारी आगमन प्रभावित भएको हो। शितल निवास, शिवपुरी स्कुल, बालुवाटार, बालाजु, गोगबु, लाजिम्पाट, टेकु, कालमाटी, रत्नपार्क लगायत क्षेत्रमा सवारीलाई केही समय निषेध गरिएको छ।

राष्ट्रपति हिंड्ने सडकमा बाक्लो सङख्यामा सुरक्षाकर्मी समेत परिचालन गरिएको छ। कार्यालय समयमा सवारी प्रभावित हुँदा कार्यालय हिंडेका मानिस मर्कामा परेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell