PahiloPost

Sep 20, 2026 | ४ असोज २०८३

सहयोगीको बुई चढेर खेल हेर्न मैदान पुगिन घाइते साम्बा

सहयोगीको बुई चढेर खेल हेर्न मैदान पुगिन घाइते साम्बा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाल पुलिस क्लबसँगको खेलमा घाइते भएकी एपीएफकी स्ट्राइकर सावित्रा भण्डारी एपीएफ र विराटनगरबीचको खेल हेर्न मैदान आएकी छिन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल चलिरहँदा उनी सहयोगीको बुई चढेर मैदान परिसरमा आएकी थिइन्।

उनीसँगै बैशाखी पनि थियो। मैदान परिसरमा गेटवेल सुन साबित्रा लेखेको पम्प्लेटल पनि राखिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell