PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

दाह्री ग्याङका युवासँग प्रधानमन्त्री ओलीको भेट



पहिलोपोस्ट

दाह्री ग्याङका युवासँग प्रधानमन्त्री ओलीको भेट

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दाह्रो ग्याङसँग भेट गरेका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले दाह्री ग्याङका सदस्यसँग भेट भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।

'राष्ट्रका लागि युवा दाह्री ग्याङसँग भेट,' भन्दै थापाले प्रधानमन्त्री ओलीसँग भेटको फोटो सार्वजनिक गरेका हुन्। भेट कहिले भएको भन्नेबारे भने उनले खुलाएका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell