PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

टुँडिखेलमा प्रजातन्त्र दिवस समारोहको दृश्य

टुँडिखेलमा प्रजातन्त्र दिवस समारोहको दृश्य

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : ७१ ‌‍‌औं प्रजातन्त्र दिवसको अवसरमा आज नेपाली सेनाले टुंडिखेलमा विशेष कार्यक्रम आयोजना गर्‍यो।

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नी सापकोटा लगायत विशिष्ट अतिथि उपस्थित समारोहमा सेनाले विविध कला प्रस्तुत गरेको थियो।  

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले लोकतन्त्रको बाटो नबिराउने बताएका थिए। साथै, तोकिएको समयमै निर्वाचन हुने दाबीसमेत प्रस्तुत गर्दै उनले ताजा जनादेशका लागि सबै तयार हुनुपर्ने बताएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell