PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

नेकपाको आकस्मिक केन्द्रीय समिति बैठक सुरु, परिस्थिति ब्रिफ गर्दै प्रचण्ड



पहिलोपोस्ट

नेकपाको आकस्मिक केन्द्रीय समिति बैठक सुरु, परिस्थिति ब्रिफ गर्दै प्रचण्ड

काठमाडौं : आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टीको पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। आज आकस्मिक रुपमा डाकिएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ हुँदैछ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो अवस्थाबारे ब्रिफिङ सुरु गरेका हुन्। आज केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित उपस्थित हुन नेकपाले निर्देशन दिएको थियो। परिस्थिति जस्तोसुकै पनि हुनसक्ने भन्दै उनीहरुलाई नागरिकतासहित आउन भनिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell