PahiloPost

May 16, 2026 | २ जेठ २०८३

पूर्व मन्त्री शेरबहादुर तामाङ र उषाकला राई ओली गुटमै फर्केको घोषणा



पहिलोपोस्ट

पूर्व मन्त्री शेरबहादुर तामाङ र उषाकला राई ओली गुटमै फर्केको घोषणा

विराटनगर : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभाका सांसद शेरबहादुर तामाङ आफ्नो समूहमा फर्केको उद्घोष गरेका छन्। 

शेरबहादुर तामाङ र उषाकला राई प्रचण्ड-माधवकुमार नेपाल समूहतिर लागेका थिए। ओलीकै क्याबिनेटमा मन्त्रीसमेत रहेका तामाङले लैंगिक विभेदजन्य अभिव्यक्ति दिएका कारण पदमुक्त हुन परेको थियो। 

'उहाँहरुलाई जबरजस्ती लगेका थिए। तर उहाँहरु फर्केर आउनु भएको छ,' विराटनगरमा आयोजित सत्तारुढ दलको शक्ति प्रदर्शनमा सम्बोधन गर्दै पार्टी अध्यक्ष ओलीले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell