PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

भोलि अस्पताल भर्ना हुँदै पूर्व प्रम भट्टराई



पहिलोपोस्ट

भोलि अस्पताल भर्ना हुँदै पूर्व प्रम भट्टराई

काठमाडौं : पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको आज नयाँ दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एन्ड बलिअरी साइन्सेसमा स्वास्थ्य परीक्षण भएको छ। 

भट्टराईका सहयोगी विश्वदीप पाण्डेले भारतीय चिकित्सकसँग डाक्टर भट्टराई र उनकी पत्नी हिसिला यमीले गरेको परामर्शको तस्बिर फेसबुकमा अपलोड गर्दै उनको स्वास्थ्य अवस्थाबारे अपडेट गराएका हुन्। 

भोलि उनी अस्पताल भर्ना हुदैछन्। त्यहाँ उनको थप परीक्षण हुनेछ। जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्षसमेत रहेका भट्टराई उपचारका लागि यतिखेर भारतको नयाँ दिल्लीमा छन्।

स्वास्थ्य समस्याको विषयमा चिकित्सकसँग परामर्श लिनुहुँदै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई । भारतको नयाँ दिल्लीस्थित '...

Posted by Bishwadeep Pandey on Monday, February 22, 2021



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell