PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

​​​​​​​सर्वोच्च अदालतले १३ दिनभित्र संसद डाक्न दियो आदेश, ओलीको कदम असंवैधानिक घोषित

पहिलोपोस्ट

​​​​​​​सर्वोच्च अदालतले १३ दिनभित्र संसद डाक्न दियो आदेश, ओलीको कदम असंवैधानिक घोषित

काठमाडौं : सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई असंवैधानिक ठहर गर्दै सभामुखलाई १३ दिन भित्र प्रतिनिधिसभा बैठक डाक्न निर्देशन दिएको छ। 

१३ दिनभित्र संसद डाक्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत जानकारी गराउन फैसलामा भनिएको छ।

@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell