PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

प्रम ओ‌लीको कदम गलत ठहर गर्दै अदालतले दिएको फैसला पढ्नुस्



पहिलोपोस्ट

प्रम ओ‌लीको कदम गलत ठहर गर्दै अदालतले दिएको फैसला पढ्नुस्

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाहरुको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको इजलासले प्रतिनिधिसभाको पुनर्स्थापनको फैसला सुनाएका छन्। लामो समयको बहसपछि संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने निर्णय गरेको हो।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आन्तरिक द्वन्द्व बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए।

प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नभएको भन्दै फैसला आएको हो। संविधान प्रतिकूल हुने गरी प्रधानमन्त्रीले विघटन गरेको फैसलामा उल्लेख छ। साथै, पुस ५ गतेपछि गरिएका यस सम्बन्धि सबै निर्णय अदालतले खारेज गर्न भनेको छ।

पढ्नुस् फैसलाको पाठ :

*विघटन सम्बन्धि सबै निर्णय हुनुपर्नेमा सबै नियुक्ति भन्ने शब्द पर्न गएकाले सच्याइएको छ।- सम्पादक



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell