PahiloPost

May 16, 2026 | २ जेठ २०८३

प्रधानमन्त्रीले नौतिकताको आधारमा राजीनामा दिनुपर्छ : नेपाली काँग्रेस



पहिलोपोस्ट

प्रधानमन्त्रीले नौतिकताको आधारमा राजीनामा दिनुपर्छ : नेपाली काँग्रेस

काठमाडौं : नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले अदालतको निर्णयपछि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन्।

कान्तिपुर टेलिभिजनसँग बोल्दै प्रवक्ता शर्माले प्रधानमन्त्रीको ब्रह्मले नौतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका हुन्।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाहरुको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको इजलासले प्रतिनिधिसभाको पुनर्स्थापनको फैसला सुनाएको हो। लामो समयको बहसपछि संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने निर्णय गरेको हो।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आन्तरिक द्वन्द्व बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell