PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

प्रतिनिधिसभा पुनर्स्थापनापछि नागरिक आन्दोलनको माग, 'संविधान अध्यावधिक हुनुपर्छ'



पहिलोपोस्ट

प्रतिनिधिसभा पुनर्स्थापनापछि नागरिक आन्दोलनको माग, 'संविधान अध्यावधिक हुनुपर्छ'
फाइल फोटो

काठमाडौँः बृहत् नागरिक आन्दोलनले संविधान अध्यावधिक नभएसम्म संघर्षका कार्यक्रम यथावत् राख्ने जनाएको छ। सर्वोच्चले प्रतिनिधिसभा विघटन सदर गर्नुलाई सकारात्मक कदमका रुपमा लिँदै असन्तुष्ट समुदायले अपनत्व बोध गर्नेगरि संविधान अध्यावधिक हुनुपर्ने माग नागरिक आन्दोलनले गरेको छ।

नागरिक आन्दोलनका तर्फबाट जारी वक्तव्यमा भनिएको छ, ‘सामाजिक न्यायसहितको लोकतन्त्रलाई आम नागरिकले जीवन्त रुपमा महसुस गर्न सकिने अवस्था निर्माण गर्न तथा तमाम असन्तुष्ट समुदायहरुले अपनत्व बोध गर्न सक्ने गरी संविधानलाई अध्यावधिक गर्न बृहत् नागरिक आन्दोलन निरन्तर संघर्षरत् रहनेछ।’ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell