PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

उप राष्ट्रपतिको कार्यालय अगाडि हुर्हुरी दन्कियो टेम्पो



पहिलोपोस्ट

उप राष्ट्रपतिको कार्यालय अगाडि हुर्हुरी दन्कियो टेम्पो

काठमाडौं : लैनचौरमा टेम्पोमा आगलागी भएको छ। उप राष्ट्रपतिको कार्यालय भन्दा अगाडि सडकमा टेम्पोमा आगलागी भएको हो।
भर्खरै दमकल पुगेर टेम्पोको आगो निभाएको छ। आगलागीले सवारीबाहेक अन्य क्षति भने गरेको छैन। आगलागीका कारण केही समय सडक अवरुद्ध बन्न पुग्यो।

आगलागीमा परेको टेम्पो एलपी ग्यासबाट संचालित हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell