PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

११ जना एसपीको भयो सरुवा, को कहाँ पुगे?



पहिलोपोस्ट

११ जना एसपीको भयो सरुवा, को कहाँ पुगे?

काठमाडौं : प्रहरी प्रधान कार्यालयले ११ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गरेको छ। प्रहरी महानिरीक्षकको शुक्रवारको निर्णयानुसार फाल्गुन महिनादेखि तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी उपरीक्षकहरुको सरुवा गरिएको हो।

जसअनुसार जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र बहादुर गुरुङलाई अपराध अनुसन्धान विभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखा, नक्साल सुरुवा गरिएको छ भने उनको ठाउँमा एसपी शेखर खनाललाई पठाइएको छ।

यस्तो छ पूर्ण सरुवा सूची :

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell