PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

मामको मूर्तिलाई रथमा परिक्रमा, बौद्धनाथ क्षेत्रमा निकालियो जात्रा

मामको मूर्तिलाई रथमा परिक्रमा, बौद्धनाथ क्षेत्रमा निकालियो जात्रा

प्रवीण रानाभाट/पहिलोपोस्ट


बौद्धनाथमा परम्परागत मामला जात्रा निकालिएको छ। स्तुपामा रहेको मामको मूर्तिलाई रथमा  राखेर परिक्रमा गराइने परम्परा छ। मूर्तिलाई रथमा राखेर बौद्ध परिक्रमा गराइने प्रचलन छ। शनिबार पनि पिपलबोट, टुसाल हुँदै मूर्तिलाई परिक्रमा गराइयो।

तामाङ समुदायले इष्ट देवताका रुपमा मामलाई पूजा गर्ने प्रचलन छ।



ट्रेन्डिङ पोस्ट

Ncell