PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

सभामुख सापकोटाद्वारा संसद भवनको निरीक्षण



पहिलोपोस्ट

सभामुख सापकोटाद्वारा संसद भवनको निरीक्षण

काठमाडौं : सभामुख अग्नी प्रसाद सापकोटाले संघीय संसद भवनको निरीक्षण गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट फागुन २३ गतेका लागि अधिवेशन आह्वान भएसँगै सभामुख सापकोटाले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुगेर संसद भवनको निरीक्षण गरेका हुन्।

निरीक्षणका क्रममा सातौं अधिवेशनको बैठकका लागि भैरहेको तयारीका सम्बन्धमा स्थलगत अवलोकन गरि जानकारी लिएको संसद सचिवालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell