PahiloPost

Jul 19, 2026 | ३ साउन २०८३

कोरोना संक्रमित सुदूरपश्चिमका सांसद कुँवरलाई थप उपचारका लागि हेलिकप्टरमार्फत लगियो काठमाडौं



एम बम

कोरोना संक्रमित सुदूरपश्चिमका सांसद कुँवरलाई थप उपचारका लागि हेलिकप्टरमार्फत लगियो काठमाडौं

कैलाली : सुदूरपश्चिम प्रदेशसभा सदस्य हर्क बहादुर कुँवर ९गोविन्द०लाई थप उपचारका लागि काठमाडौं लगिएको छ।

कोरोना संक्रमणपछि स्वास्थ्यमा समस्या देखिएका उनलाई सेती प्रादेशिक अस्पतालबाट थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौंको ग्राण्डी अस्पताल लगिएको हो।

उनी प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक श्रोत समितिका सभापति पनि हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell