PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

कांग्रेसले बोलायो संसदीय दलको बैठक



पहिलोपोस्ट

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।

पछिल्लो राजनीतिक समसामयिक विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले फागुन २१ गते शुक्रबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवन, ल्होत्से हलमा बैठक बोलाएका हुन्।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार प्रतिनिधिसभा पुनर्स्थापनापछि देखिएको गतिरोध अन्त्यका लागि कांग्रेसको भूमिकाका विषयमा छलफल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell