PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रधानमन्त्री ओली चिडियाखानामा : वनमान्छेदेखि अर्नासम्मको अवलोकन

प्रधानमन्त्री ओली चिडियाखानामा : वनमान्छेदेखि अर्नासम्मको अवलोकन

प्रवीण रानाभाट/पहिलोपोस्ट


प्रधानमन्त्री केपी शर्मा ओली आज जाउलाखेलस्थित चिडियाखाना पुगेका छन्। राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षकसमेत रहेका ओली चिडियाखाना पुगी वनमान्छेदेखि अर्नासम्म अवलोकन गरे।

विश्व वन्यजन्तु दिवस २०२१ र कोषले सदर चिडियाखाना व्यवस्थापन गरो अवसरमा प्रम चिडियाखानामा पुगेका हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell