PahiloPost

May 16, 2026 | २ जेठ २०८३

कांग्रेस सभापति देउवाले निजामति अस्पताल पुगेर लगाए कोरोनाविरुद्धको खोप



पहिलोपोस्ट

कांग्रेस सभापति देउवाले निजामति अस्पताल पुगेर लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोप लगाएका छन्। सभापति देउवाले बुधवार निजामति अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाएका हन्।

उनले फेसबुकमा पोस्ट गर्दै सो जानकारी दिएका छन्।

उनले लेखेका छन्, ‘आज मैले पनि निजामति अस्पताल पुगेर कोभिड-१९ भ्याक्सिन लगाएँ। आफ्नो पालोअनुसार कोरोनाविरुद्धको खोप लगाउन म तपाईंहरुसँग पनि अनुरोध गर्दछु। महामारीको अन्त्य भइनसकेकाले मास्क लगाउन, साबुन पानीले नियमित हात धुन र भौतिक दूरी कायमै गर्न सबैमा आग्रह गर्दछु।’

 

आज मैले पनि निजामति अस्पताल पुगेर #COVID19Vaccine लगाएँ। आफ्नो पालोअनुसार कोरोनाविरुद्धको खोप लगाउन म तपाईंहरुसँग पनि...

Gepostet von Sher Bahadur Deuba am Mittwoch, 3. März 2021



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell