PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

तस्विरमा सरकार र विप्लव समूह बिचको सहमतिमा हस्ताक्षर समारोह

तस्विरमा सरकार र विप्लव समूह बिचको सहमतिमा हस्ताक्षर समारोह

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ।

राष्ट्रियसभा गृहमा आयोजित हस्ताक्षर कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरे।

हस्ताक्षर समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव विप्लव सँगै आएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell