PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

कोरोनका कारण बन्द अन्तर्राष्ट्रिय सीमा नाका खोल्न कांग्रेसको माग, यस्ता छन् संसदीय दलका निर्णय



पहिलोपोस्ट

कोरोनका कारण बन्द अन्तर्राष्ट्रिय सीमा नाका खोल्न कांग्रेसको माग, यस्ता छन् संसदीय दलका निर्णय

काठमाडौँः नेपाली कांग्रेस संसदीय दलले कोरोनाका कारण बन्द रहेका सीमा नाकाहरु खोल्न सरकारको ध्यानाकर्षण गराएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले लामो समयदेखि नाका बन्द हुँदा यातायात, उद्योग, कलकारखाना लगायतमा असर परेको भन्दै सञ्चालनमा ल्याउन माग गरेको हो।

यस्तै, बैठकले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गरेको छ।

के के गर्‍यो निर्णय

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell