PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

गृहमन्त्री थापाले लगाए कोभिड १९ बिरुद्धको खोप



पहिलोपोस्ट

गृहमन्त्री थापाले लगाए कोभिड १९ बिरुद्धको खोप

काठमाडौः गृहमन्त्री रामबहादुर थापाले कोभिड १९ विरुद्धको भ्याक्सिन लगाएका छन्।

आज बिहान सशस्त्र प्रहरी अस्पताल पुगेर गृहमन्त्री थापाले भ्याक्सिन लगाएका हुन्। त्यस्तै आज प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कोभिड बिरुद्धको भ्याक्सिन लगाउँदै छन्। प्रतिनिधि सभाको बैठक पुनर्स्थापना भएसँग आज संसदको बैठक बस्दैछ। त्यसैले पनि केही दिनबाट संसाद, मन्त्री लगायतले कोभिड बिरुद्धको भ्याक्सिन लगाइरहेका छन्।

सरकारले माघ १४ गतेबाट देशभर भारतले अनुदानमा उपलब्ध गराएको खोप लगाउन सुरु गरेको थियो। त्यसपछि सरकारले भारतबाट नै किनेर १० लाख डोज खोप ल्याइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell