PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

नारी दिवस मनाउने नौलौ शैली : नाटकदेखि र्‍यालीसम्म

नारी दिवस मनाउने नौलौ शैली : नाटकदेखि र्‍यालीसम्म

प्रवीण रानाभाट/पहिलोपोस्ट


आज अन्तर्राष्ट्रिय नारी दिवस। विभिन्न औपचारिक कार्यक्रमहरु सहित आज यो दिवस विश्वभर नै मनाइँदैछ। नेपालमा पनि विभिन्न कार्यक्रमहरु जारी छ दिनभरि नै। यसैबिच फरक संदेश बोकेका कार्यक्रम पनि काठमाडौंमा देखियो। 

माइतीघरमा सडकमै एकल नाटक, गीत, कविता वाचन भयो। र्‍याली निस्कियो। स्यानिटरी प्याड सस्तो र कररहित हुनुपर्ने विषयलाई बहसमा ल्याइयो। आज विश्वभर 'चुज टू च्यालेन्ज' थिममा यो दिवस मनाइएको हो। 


 

त्यस्तै, अनेरास्ववियुले समेत माइतीघरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महतोको प्रमुख आतिथ्यतामा नारी दिवसको अवसरमा नारीवादी एकल नाटक प्रस्तुति तथा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell