PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

बैठक सुरु हुनुअघि संसद भवन पुगेर फर्किए प्रधानमन्त्री ओली



पहिलोपोस्ट

बैठक सुरु हुनुअघि संसद भवन पुगेर फर्किए प्रधानमन्त्री ओली

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली नयाँ बानेश्वरस्थित संसद भवन पुगेर फर्किएका छन्।

नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले व्यस्तताका कारण प्रधानमन्त्री फर्किएको बताए।

उपनेता नेम्वाङलाई संसदमा एमालेको प्रतिनिधित्वको जिम्मेवारी दिँदै ओली फर्किएका हुन्।

‘आउनुभएको थियो। बोल्ने कार्यक्रम पनि थिएन। अस्तीकै अड्किएको विषय छ। त्यसलाई अगाडि बढाउने भन्ने कुरा भयो। त्यस्तो ठूलो छलफल केही भएन। उहाँ व्यस्तताले जानुभयो,’ नेम्वाङले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell