PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

शीतल निवास पुगेर प्रधानन्यायाधीशले राष्ट्रपतिलाई बुझाए सर्वोच्चको प्रतिवदेन



पहिलोपोस्ट

शीतल निवास पुगेर प्रधानन्यायाधीशले राष्ट्रपतिलाई बुझाए सर्वोच्चको प्रतिवदेन

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सर्वोच्च अदालत, न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाएका छन्।

बुधवार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर न्याय परिषद् एवं न्याय सेवा आयोगका अध्यक्ष समेत रहेका जबराले संविधानको धारा १३८ बमोजिम आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेस गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell