PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

शिवरात्रिमा साधुहरुको फरक माहोल, ताण्डव नृत्य हेर्नुस् फोटोमा

शिवरात्रिमा साधुहरुको फरक माहोल, ताण्डव नृत्य हेर्नुस् फोटोमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : बिहीबार महाशिवरात्रि। शिवालयहरुमा शिवको भक्तिका साथ पर्व मनाइन्छ। विशेषगरी हिन्दु धर्मावालम्बीहरुले यो पर्वलाई प्राथमिकताका साथ मनाउँछन्। पशुपतिनाथमा यस दिन विशेष मेला लाग्ने गर्छ। त्यसको पूर्वसन्ध्या धुनी जगाउने प्रचलन छ।

शिवरात्रिका लागि भारतबाट समेत साधुहरु आउने गर्छन्। यो क्रम आज पनि जारी नै छ। यसरी पशुपति आउने साधुहरु आआफ्नै चलमा मस्त हुन्छन्। कोही शिवको बुटी सेवन गर्न मस्त हुन्छन् त कोही विभिन्न कला देखाउन व्यस्त रहन्छन्। कोही भने भजनमा रमाउँछन्। यसबीच पशुपतिमा बुधवार साँझ आरतीको समयमा महादेवको ताण्डव नृत्य प्रस्तुत गरियो। 



ट्रेन्डिङ पोस्ट

Ncell