PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

तैं पनि एमाले, मै पनि एमाले !



पहिलोपोस्ट

तैं पनि एमाले, मै पनि एमाले !

टुटफुट र गुटको घम्साघम्सीपछि फेरि राजनीति पुरानै मेलोमा पस्यो। चर्का भाषणको तोप चल्यो। पाएसम्म सक्काउने खेल चल्यो। जित हारमा रुपान्तरित भयो र हार जिततिर। सर्वोच्चले त्यत्तिकैमा अचुक अस्त्र हान्यो - नेकपा ढल्यो, व्युँतियो एमाले र माओवादी। अनि जुटेर घम्साघम्सीमा भिडेकाहरु चिसै पानीमा नुहाउन वाध्य भए। अनि त लोली पनि फेरि बोली पनि फेरियो। कुनै बेला पूर्व प्रम झलनाथ खनाल 'यहाँ छौं' भन्दै सडकमा उत्रिए, ओलीविरुद्ध। सर्वोच्चको तोपपछि भए सिताङ्ग। बाध्य भएपछि ओलीकै जयजयकार सुरु! आखिर राजनीति सोचे झै रैनछ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell