PahiloPost

May 16, 2026 | २ जेठ २०८३

सैनिक दिवसमा विभिन्न कोणबाट देखिएका रोचक दृष्य 

सैनिक दिवसमा विभिन्न कोणबाट देखिएका रोचक दृष्य 

पहिलोपोस्ट /पहिलोपोस्ट


सैनिक दिवसमा आज नेपाली सेनाले टुँडिखेलमा विभिन्न प्रदर्शनहरु गर्‍यो। राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म उपस्थित समारोहमा प्याराजम्प, तोप सलामी लगायत सैन्य गतिविधिहरुको प्रदर्शन गरिएको थियो।

हेलिकप्टरबाट डोरीमा झुन्डिदै टुँडिखेलमा झर्नेदेखि सांस्कृतिक झाँकीसम्म प्रदर्शन गरेको थियो सेनाले।  हेर्नुस् विभिन्न कोणबाट देखिएको सैनिक दिवसको झलक : 

अग्नि नियन्त्रकको प्रदर्शन यस्तो थियो।

हेलिकप्टरबाट उत्रिरहेका सैनिक।

बाजागाजा र चल्यो तोप।

राष्ट्रपति विद्यादेवी भण्डारी।

तोपको सलामी।
माहाँकाल मन्दिरबाहिरबाट हेर्दै सर्वसाधारण।
प्यारा जम्पबाट टुँडिखेलमा उत्रिँदै।
प्याराजम्पको दृष्य।
सूर्यको किरणमा प्याराजम्पको सैनिक।
सेनाको प्रस्तुती।
आगो निभाउँदै।
तोप प्रदर्शन
बाहिरबाट प्रदर्शन हेरिरहेका मानिस।
हेलिकप्टरमा राष्ट्रिय झण्डा।
झाँकी प्रदर्शन।
तम्तयार सेना।
सैनिक मञ्चमा विशिष्ठ सहभागी
शिव तान्डव नृत्य
मार्च पास।
सैनिक तोप।
शिवरात्री तथा सैनिक दिवस अंकित झन्डा।
तोप चल्दाको क्षण।
उत्रिँदै सैनिक।


ट्रेन्डिङ पोस्ट

Ncell