PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

राष्ट्रपति भण्डारीले लगाइन् कोरोनाविरुद्धको खोप



पहिलोपोस्ट

राष्ट्रपति भण्डारीले लगाइन् कोरोनाविरुद्धको खोप

काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्ध खोप लगाएकी छन्। महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल सोमबार उनले खोप लगाएकी हुन्। 

खोपपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै भण्डारीले सबैलाई निर्धक्क भएर खोप लगाउन अपिल गरिन। अग्रपक्तिमा रहेका, जोखिममा काम गर्ने र वृद्धवृद्धालाई लगाएपछि मात्रै लगाउने सोच भए पनि देश बाहिर जानुपर्ने भएकाले खोप लगाएको उनले बताइन्। 

राष्ट्रपति भण्डारी चैत ९ गते बंगलादेश जाँदैछिन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell