PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

प्रधानसेनापति र संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि बिच भेटवार्ता



पहिलोपोस्ट

प्रधानसेनापति र संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि बिच भेटवार्ता

काठमाडौं : प्रधानसेनापति पूर्णचन्द्र थापा र संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि सारा बेसोलो न्यान्तीबिच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ।

उक्त भेटवार्ताको दौरान संयुक्त राष्ट्रसंघमा नेपाली सेनाको सहभागिता लगायत अन्य द्विपक्षीय महत्वको विषयहरुमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जनाएको छ।

भेटले नेपाली सेना र संयुक्त राष्ट्रसंघबिचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने सेनाको विश्वास छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell