PahiloPost

Jun 6, 2025 | २४ जेठ २०८२

गुटको विरोध गर्दै भएको गुटकै भेलाका फरक दृष्यहरु

गुटको विरोध गर्दै भएको गुटकै भेलाका फरक दृष्यहरु

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नेकपा एमालेको माधवकुमार नेपाल समूहले आज आफू निकट कार्यकर्ताको राष्ट्रिय भेला आयोजना गर्‍यो। शीर्ष तहका नेता र कार्यकर्ताको बाक्लो भिडमा गुटविरोधी विषयले नै प्राथमिकता पायो। 

प्रधानमन्त्री केपी शर्मा ओलीले गुटगत निर्णय गरेको भन्दै आलोचना भयो। गुटले पार्टीलाई खराब अवस्थामा पुर्‍याएको धारणा नेताहरुले राखे। भेलामा देखिएका सबै दृष्य राजनीतिकमात्र थिएनन्। गुटको विरोधमा गुटकै भेलाका यी दृष्यहरुले फरक शव्द अभिव्यक्ति गरिरहेका थिए। अर्थात् भाषणमात्र थिएन त्यहाँ। 

नाम दर्ता गर्दै एमाले कार्यकर्ता।

स्वयमसेवकको सलाम!

सन्तान बोकेरै भेलामा।

दर्ता हुँदै नाम।

संगठनका स्टल
नाम दर्ताको मेलो
मुख्य हल
फोटो खिच्ने मौका
भरिभराउ मानिस
लबीमा कार्यकर्ता
बैकल्पिक उपाय
हातमा पर्चा
मदन भण्डारीको आकर्षण
व्यवस्थापनको चटारो


ट्रेन्डिङ पोस्ट

Ncell