PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

नेपाली सेनाको मुख्यालय सुन्धारामा आगलागी

नेपाली सेनाको मुख्यालय सुन्धारामा आगलागी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाली सेनाको मुख्यालय रहेको परिसर भित्रको एउटा भवनमा आगो लागेको छ।

आगलागी भएलगत्तै तीनवटा दमकलले निभाउने प्रयास जारी राखेको त्यहाँबाट पहिलोपोस्टका संवाददाता प्रवीन रानाभाटले जानकारी दिएका छन्। संचारकर्मीलाई भित्र प्रवेश गर्न दिइएको छैन भने घटनामा के कति क्षति भएको जानकारी प्राप्त भइसकेको छैन।



ट्रेन्डिङ पोस्ट

Ncell