PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

महिलालाई डोजरले पुरेर फरार युवक गड्डाचौकीबाट पक्राउ



पहिलोपोस्ट

महिलालाई डोजरले पुरेर फरार युवक गड्डाचौकीबाट पक्राउ
प्रतीकात्मक फोटो।

काठमाडौं : धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा सडक खन्दा महिलालाई पुरेर फरार रहेका डोजर चालक पक्राउ परेका छन्। फागुन १७ गते सडक मर्मत गर्दा ४० वर्षीया सरस्वती कुमाललाई ठक्कर दिएर माटोले पुरेर फरार रहेका भीमबहादुर बुढाथोकीलाई प्रहरीले कञ्चनपुरको गड्डाचौकीबाट पक्राउ गरेको हो।

सल्यान छायाँ क्षेत्र गाउँपालिका  वडा नम्बर ६ रानागाउँका बुढाथोकीलाई चैत ६ गते पक्राउ गरिएको हो। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell